पथरी । नेकपा (माओवादी केन्द्र) पथरीशनिश्चरे नगरपालिकाका संयोजक जहरमान लिम्बूले कोशि टप्पु वन्यजन्तु आरक्ष जग्गा सट्टाभर्नाको बिषयलाई लिएर आफ्नो राजनीतिक छविमा धक्का पु¥याउन खोजिउएको बताएका छन । मंगलबार पार्टीको तर्फबाट पत्रकार सम्मेलनको आयोजना गरी लिम्बूले यस्तो बताएका हुन । कोशी टप्पु वन्यजन्तु आरक्ष जग्गा समस्या समाधान समितिले गत चैत्र २ गते मोरङको पथरीशनिश्चरे नगरपालिका स्थित…