काठमाडौँ । किरातहरुको महान् चाड उभौली आज किरात समुदायले विभिन्न कार्यक्रम गरी मनाइएको छ ।उभौली चाड किराँत समुदायभित्रका राई, लिम्बु, सुनुवार र याक्खा जातिको मुख्य चाड हो । उभौलीका अवसरमा सबै समुदायले विभिन्न कार्यक्रम गरिन्छ ।
वसन्त ऋतुमा लगाइएको अन्नबाली सप्रियोस्, खाद्यान्नको अभाव नहोस् भन्दै यो चाड मनाउने गरिएको छ । काठकाण्डौ उपत्यकामा रहेका किराती समुदायले आज सानो हात्तिबन बनमा भूमि पुजा गरि सुरुवात गरिएको छ । यो चाड काठमाण्डौमा पन्ध दिन र पूर्वमा एक महिनासम्म मनाईन्छ । किरात राई यायोक्खा ललितपुरद्धारा आयोजित साकेला नाच कार्यक्रमको झलक यहाँ प्रस्तुत गरिएको छ ।













तस्विर : टुडिखेल
प्रतिक्रिया