१२ चैत्र २०८१, बुधबार । March 26, 2025

बाढीपीडितलाई अस्थायी टहरा हस्तान्तरण

दमक, १२ माघ । इजरायलमा बस्दै आएका झापालीले झापाको शिवसतासीस्थित चिल्लागढका बाढीपीडितलाई अस्थायी टहरा निर्माणमा सहयोग प्रदान गरेका छन् । बाढीपीडितको बसोबासका लागि झापा–इजरायल सम्पर्क समाजले रु दुई लाख २० हजार बराबरको भौतिक सामग्री उपलब्ध गराएको थियो । समाजले बाढीपीडितलाई २० बन्डल जस्तापाता, १५ बोरा सिमेन्ट, ४२ थान ट्रस्ट पिलर, तीन थान ट्वाइलेट सेट, दुई…