चितवन, १८ माघ । चालु आर्थिक वर्षको छ महिनामा जिल्लामा विकास निर्माणका लागि निकासा भएको बजेटको १७ दशमलव ४६ प्रतिशत मात्र खर्च भएको छ । पुस मसान्तसम्ममा पँुजीगततर्फ रु ६८ करोड ४५ लाख ६२ हजार ५६७ मात्र खर्च भएको छ । पुस मसान्तसम्ममा पुँजीगततर्फ रु तीन अर्ब ९१ करोड, ९५ लाख १७ हजार निकासा भएको…