२३ चैत्र २०८१, आइतबार । April 6, 2025

भण्डारीद्वारा मुसहर बस्तीमा श्रमदान गर्न अपिल

बर्दिवास, १८ माघ । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले महोत्तरीको बर्दिवास–२ मा निर्माण भइरहेको एकीकृत नमुना मुसहर बस्तीमा श्रमदान गर्न आम समुदायसँग अपिल गरेका छन्। राजनीतिक कामको सिलसिलामा गृह जिल्ला महोत्तरी पुगेका अध्यक्ष भण्डारीले सोमबार औरहीस्थित आफ्नै निवासमा सञ्चारकर्मीसँगको कुराकानीमा राष्ट्रिय एकतालाई बल पु¥याउने धुर्मुस–सुन्तलीको बस्ती बनाउने अभियानलाई सघाउन जनश्रमदानका लागि सार्वजनिक अपिल…