पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई बिहीबार एक राजनीतिक र्यालीमा सहभागी भएको बेला गोली हानी हानिएको छ । यो घटनालाई उनको पार्टीले हत्या प्रयास भनेको छ । यो घटनामा एक जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् । यो घटनापछि खानका समर्थकहरुले विरोध प्रदर्शन गरेको छ । कथित आक्रमणको भिडियोमा खानले पञ्जाब प्रान्तको गुजरानवाला सहरको…