२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

पोखरामा राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिता शुरु

पोखरामा आजदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१औँ स्मृति दिवसको अवसरमा नेकपा कास्की र नेपाल राष्ट्रिय वाणिज्य सङ्घको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रको विकास र विस्तार तथा खेल क्षेत्रमा समृद्धि प्राप्त नगरेसम्म देशमा सोचेजस्तो समृद्धि…