काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले बुधबारदेखि (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा एक करोड ३२ लाख रुपैयाँ बराबरको एक लाख ३२ हजार कित्ता सेयर निष्काशन गनेए अनुमति पाएको छ । जसमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात् २ हजार कित्ता कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि…