२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

गाडी चलेको २९ बर्षपछि मोटरबाटो कालो पत्रे  हुदै

रबि,पाँचथर,  १८ पुस । पहिलो पटक २०४६ सालमा रबिमा मोटर पुग्दा स्थानीयबासीमा जुन उत्साह थियो २९ बर्षपछि त्यो उत्साह पुन जागेको छ अहिले । मेचि राजमार्ग इलाम फिदिम खण्डको राकेभञ्ज्याङदेखि पाँचथरको दोस्रो ठुलो व्यापारीककेन्द्र रबि हुदै धनकुटाको पर्यटकीय केन्द्र भेडेटार जोड्ने मोटर बाटो कालोपत्रे हुने पक्का भएपछि सो क्षेत्रका स्थानीयहरु हर्षित भएका छन । धनकुटा, इलाम…