३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

विदेशी लगानीकर्ता सम्मेलन हुँदै

काठमाडौँ, ४ कात्तिक । सरकारले आगामी मार्च (फागुन–चैत)मा विदेशी लगानीकर्ता सम्मेलनको तयारी गरिरहेको छ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपालका लागि अमेरिकी राजदूत अलाइन बी टेप्लिजसँग आज भएको भेटमा औद्योगिक वातावरणका लागि आवश्यक नीतिको तर्जुमा भइरहेको जानकारी दिँदै सम्मेलनमा अमेरिकी लगानीकर्ताको समेत उल्लेख्य सहभागिताका लागि अनुरोध गर्नुभयो । मन्त्री जोशीले नीतिगत सुधारका क्रममा अहिले विशेष आर्थिक क्षेत्र(सेज)…