२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

अन्तर्राष्ट्रिय महोत्सव माघ ११ देखि

  भद्रपुर, २१ पुस । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा अन्तर्राष्ट्रियस्तरको व्यापार महोत्सवको आयोजना हुने भएको छ । बिर्तामोड उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी माघ ११ देखि २३ गतेसम्म हुने बिर्तामोड ‘अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७५’लाई झापामा अहिलेसम्म हँुदै आएकामध्ये सबैभन्दा बृहत् र व्यवस्थित बनाउने तयारी गरिएको आयोजकले बताएका छन् । सङ्घका अध्यक्ष कुमार भट्टराईले…