२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

प्रभावकारी बन्दै ‘एलआरआइएमएस’ अब रोकिनेछ सरकारी जग्गा बेचबिखन

काठमाडौं : राज्यका विभिन्न निकायको नाममा रहेको सरकारी/सार्वजनिक जग्गा अब कुनैपनि व्यक्ति, संस्थाले दर्ता गर्न नपाउने भएका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका भूमी व्यवस्थित गर्न एलआरआइएमएस सफ्टवेर लागु गरेको छ। LRIMS अर्थात् Land Records Information Management System यो सेवालाई भूमी व्यवस्था मन्त्रालयको अनलाइन सेवा भनेर समेत बुझ्न सकिन्छ। २०७२ सालबाट शुरू…