जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले आव २०७५÷७६ मा रु एक करोड ६४ लाख राजश्व सङ्कलन गरेको छ । सुर्खेतमा सञ्चालित विभिन्न सवारी कारवाहीबाट आव २०७५÷७६ को असार ३० गतेसम्म रु एक करोड ६४ लाख ५८ हजार ५०० राजश्व सङ्कलन गरेको हो । आव २०७४÷७५ को राजश्वभन्दा ४७ प्रतिशत बढी राजश्व हो । गत आव २०७४÷७५…