२८ फाल्गुन २०८१, बुधबार । March 12, 2025

दक्षीण कोरियामा ‘सोसिएल वेलफेयर एक्स्सिलेन्स अवार्ड २०१९’

सामाजिक सेवामा समर्पित र समाजको लागि विभिन्न क्षेत्रमा योगदान दिंदै आएका सामाजिक अभियन्ताहरुको सम्मानार्थ ‘सोसिएल वेलफेयर एक्स्सिलेन्स अवार्ड २०१९’ को आयोजना हुने भएको छ । अवार्ड २०१९ सेप्टेम्बर १२ मा दक्षीण कोरियाको सिउलमा हुने आयोजकले जनाएको छ । क्लब फोर्टी इन्टरनेसनल तथा दोलखा समाज, दक्षीण कोरियाको सहयोगार्थ उक्त अवार्ड कार्यक्रम हुन लागेको हो। यो किसिमको…