काठमाडौं, २६ साउन । संगितकार तथा गायक विनोद खम्बुको नयाँ गीत बजारमा आएको छ । सनम राईको रचना रहेको उक्त गितको भिडियो राजु कार्कीले एरेन्ज गरेका हुन् । उक्त गीत दुर्गा बान्तवाले गरेको छन् । खम्बुको आफ्नै आवज रहेको गीतले स्रोता तथा दर्शकको मन जित्ने उनले विश्वास निर्माण पक्षले लिएको छ । https://www.youtube.com/watch?v=XEbynBu1vF4&feature=share&fbclid=IwAR0ji7QAWpJ1MVBROdVfhA4es9F69ORom1KUig9_BEV7V3Cit1vg6tzJchE