१ चैत्र २०८१, शनिबार । March 15, 2025

कृष्णभक्त राईको “भुलेछु म “ सार्वजनिक भिडियो सहित

काठमाण्डौं । नेपाली सुगम संगीतमा राम्रो गायन क्षमता भएका गायक गायक कृष्णभक्त राईको आवाजमा रहेको “भुलेछु म “ गीतको भिडियो सार्वजनिक भएको छ  । परदेशमा भएका आम नेपाली युवा युवतीले नेपाली माटो प्रति देखाउने माया र स्नेहलाई गीतमा समेटिएको छ  । आफनो देश प्राण भन्दा पनी प्यारो लाग्ने कुरा गीतमा गायकले गरेका छन  ।  प्रवासमा…