१ चैत्र २०८१, शनिबार । March 15, 2025

मोदीले पाँच वर्षमा ३६ देशको भ्रमण गरेका छन्

सबैभन्दा महँगो भ्रमण सन् २०१९ को अमेरिका भ्रमण थियो। त्यसबेला अमेरिकामा २३ करोड २७ लाख ९ हजार रुपैयाँ खर्च भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आधिकारिक विदेश यात्रा खर्चको लेखाजोखा अहिले सार्वजनिक भएको छ । २३ करोडभन्दा बढीको लागतमा मोदी अमेरिका पुगे १ पछिल्लो ५ वर्षमा प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश यात्रामा २३९ करोड रुपैयाँ…