२६ फाल्गुन २०८१, सोमबार । March 11, 2025

समानुपातिक सांसदको नामावली छानबिन गर्दै आयोग, भोलिसम्म सच्याउन पाइने

काठमाण्डौ । निर्वाचन आयोगले समानुपातिक सासद नामावली छानबीन सुरु गरेको छ । राजनीतिक दलहरूले प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकतर्फ सांसद चयन गरी पठाएको समावेशी प्रतिनिधित्व भएको छैन भने सोमबारसम्म नाम सच्याउन समय दिइने छ । दलहरूले यसअघि बन्द सूचीमा पेश गरेअनुसार नामावली रहे नरहेको आयोगले रूजु गर्नेछ । तीन दिनको समय दिएर दलहरुलाई क्लस्टरअनुसार…