२६ फाल्गुन २०८१, सोमबार । March 11, 2025

अमेरिकाको ल्होछार कार्यक्रममा महादेवले हँसाए, मिलनले नचाए

काठमाडौंँ । चर्चित हास्यकलाकार महादेव त्रिपाठीले अमेरिकामा दर्शकलाई हसाएका छन् । ल्होछारको अवसर पारेर तामाङ समाज अमेरिकाको बिनिता तामाङद्धारा अष्ट्रिया वल्र्ड मेनोरमा आयोजित ‘ल्होछार सेलिब्रेसन २०७९’ नामक कार्यक्रममा उनले कमेडीका बिभिन्न प्रस्तुति मार्फत दर्शक रिझाएका हुन् । उनका हरेक कमेडीमा दर्शक पेट मिचिमिची हास्न बाध्य भएका थिए । नेपाली जादुगरको रुपमा परिचित कलाकार त्रिपाठीले कार्यक्रममा…