२६ फाल्गुन २०८१, सोमबार । March 11, 2025

‘कान्छीले’ बजारमा

काठमाडौँ, १० असार । गायक अजय तामाङको ‘कान्छीले’ नामक लोक आधुनिक गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ । सो गीतमा गायक तामाङकै शब्द, सङ्गीत तथा स्वर छन् । उक्त गीतको निर्देशन सन्तोष राजवाहक, छायाङ्कन ज्ञानेन्द्र शर्मा र सम्पादन टेकेन्द्र शाहले गर्नुभएको हो । गीतमा कमल सिंह र अक्षता राईले अभिनय गर्नुभएको छ । विसं…