काठमाण्डौ, ११ पौष । चलचित्र पुरानो बुलेटका नायक अनुप विक्रम शाहीको फस्ट लुक सार्वजनिक भएको छ । क्रेजी इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा निर्माण भएको चलचित्र ‘पुरानो बुलेट’ चैत्र १ गतेदेखि प्रदर्शनमा आउँदैछ । पत्रकार भीषण राईद्वारा निर्देशित चलचित्र ‘पुरानो बुलेट’मा अनुप गाउँको एक ‘पोजे’ युवाको भूमिकामा छन् । कानमा ठूलो कुन्डल, लामो कपाल, हातमा पन्जा, बेगी…