२८ फाल्गुन २०८१, बुधबार । March 12, 2025

चार दिनमै रु चार करोड राजश्व सङ्कलन

  काठमाडौँ, १२ चैत /पर्यटन विभागले हिमाल आरोहण अनुमति ‘पर्मिट’ जारी गर्न शुरु गरेको चार दिनमै करीब रु चार करोड राजश्व सङ्कलन भएको छ । सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमालबाट रु तीन करोड ९० लाख नौ हजार २९७ राजश्व उठेको विभागको पर्वतरोहण शाखाका रामेश्वर निरौलाले जानकारी दिनुभयो । यीमध्ये सबैभन्दा बढी सगरमाथाबाट रु तीन करोड…