२८ फाल्गुन २०८१, बुधबार । March 13, 2025

जुनुको ‘जून’ एल्बम दीप, मदनकृष्ण र संगीताबाट सार्वजनिक

काठमाडौ । ब्लुबेरी स्टुडियोको प्रस्तुतीमा गायिका जुनु श्रेष्ठको ‘जून’ एल्बमसंगै यस एल्बमका अफिसियल म्युजिक भिडियोहरु पनि एकसाथ सार्वजनिक गरिएको छ । काठमाडौमा एक कार्यक्रमका बिच प्रमुख अतिथीद्धय वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठ, वरिष्ठ हास्य अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठ र कार्यक्रमका विशेष अतिथी संगीता राणा प्रधानले एल्बमका भिडियोहरु डिजिटल्ली रुपमै विमोचन गरेका थिए ।…