१८ माघ २०८१, शुक्रबार । February 1, 2025

थाइल्याण्डका प्रधानमन्त्री प्रयुतले पाए विश्वासको मत

एजेन्सी । थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान-ओ-चाले संसदमा विश्वासको मत पाएका छन् । शनिबार भएको मतदानमा उनले दुईसय ५६ मत पाएका थिए भने विपक्षमा दुईसय छ मत खसेको थियो । प्रधानमन्त्रीसँगै अन्य १० जना मन्त्रिपरिषद्का सदस्यको पद जोगिएको छ ।