२८ आश्विन २०८१, सोमबार । October 15, 2024

मनोरञ्जन

बलिउड अभिनेता विवेक ओवराय पुलिसको फन्दामा



काठमाडौँ । बलिउड अभिनेता विवेक ओवरायलाई मुम्बई पुलिसले जरिवाना तिराएका छन्। बलिउड हंगामाका अनुसार विवेकले भ्यालेन्टाइन्स डेको दिन हेलमेट र मास्कबिना बाइक चलाएको हुनाले कारवाहीमा परेका हुन्।

विवेकले ट्विटरमा लेखेका छन्, ‘हेलमेटबिना बाइक चलाउँदै हुनुहुन्छ, मुम्बई पुलिसले चेकजाच गर्नेछ, मलाई मेरो ज्यानको सुरक्षाबारे बुझाइदिनु भएकोमा धन्यवाद मुम्बई पुलिस। उनले लेखेका छन् ।

प्रकाशित : १३ फाल्गुन २०७७, बिहिबार ००:००