काठमाडौं, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी भारतका प्रधानमन्त्री नरेनद्र मोदिबीच टेलीफोन संवाद भएको छ । आज भारतका ७४ औँ स्तन्त्रता दिवसको अवसरमा आलीले मोदीलाई शुभकामना दिएका छन् ।
फोन संवादका अन्य के विषयमा बारेमा भएको संवादका विषयमा परराष्ट्र मन्त्रालयबाट आउने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रतिक्रिया