२९ फाल्गुन २०८१, बिहिबार । March 13, 2025

समाचार

६ वटा जिल्ला कोरोना संक्रमित मुक्त



काठमाडौं, २६ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ वटा जिल्ला कोरोना भाइरस संक्रमित मुक्त भएको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार कोरोनामुक्त भएका जिल्लाहरुमा धनकुटा, भोजपुर, सोलुखुम्बु, मनाङ मुस्ताङ र हुम्ला छन् ।

त्यस्तै, ५ सयभन्दा सक्रिय संक्रमित रहेको जिल्लामा महोत्तरी, रौतहत, पाल्पा, अछाम, कैलाली र बाजुरा रहेका छन् ।

यो पनि पढ्नुहोस्

थपिए ११८ जना कोरोना संक्रमित, निको भए ८ हजार ११ जना

प्रकाशित : २६ असार २०७७, शुक्रबार ००:००