
बेलायत । एक १९ बर्षीया टिनेजर्समा दुईवटा योनी भेटिएको छ । बेलायत गिलिङघाम केन्टस्थित १९ वर्षीया किशोरी मोली रोज टेलरमा दुई ओटा योनी भेटिएको हो ।

उनीमा महिनावारी समस्या थियो । महिनावारीमा समस्या भएपछि अस्पताल गएकी थिइन् । डाक्टरले उपचारको क्रममा मोलीको दुईवटा योनी भएको पत्ता लगाएका थिए । उनले केही वर्षदेखि महिनावारी निकै पीडादायी भएको बताउँदै आएकी थिइन् । चिकित्सकले भने यस घटनालाई अनौठो भनेका छन् । उनीहरुका अनुसार मोली युटेरस डिडेल्फीबाट पीडित छन् ।
वास्तवमै दुईवटा योनी र गर्भाशयहरू छन् भनी पत्ता लगाउँदा डाक्टरहरू छक्क परेको डेलिमेलले खबर छापेको छ ।

प्रतिक्रिया