काठमाडौँ । नेकपाको प्रचण्ड माधव समूहले आफ्ना अलग अलग पूर्वपार्टीमा रहने र सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जाने निर्णय गरेको बताइएको छ ।
छलफलले उक्त फैसला राजनीतिक प्रकृतिको रहेको भन्दै असहमति जनाउँदै पुनरावलोकनका लागि निवेदन दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
प्रतिक्रिया