काठमाडौँ । प्रचण्ड–नेपाल समूहले संसदको बैठक बहिस्कार गरेका छन् । उनिहरुले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि आइतबार बसेको संसद बैठकमा कार्यसूचीमा सरकारले ल्याएको अध्यादेश पनि राखिएको भन्दै उनीहरुले बैठक बहिस्कार गरेका नेता माधवकुमार नेपालले जानकारि दिएका छन् ।
प्रचण्ड–नेपाल समूहका सबै सदस्य बाहिरिएका जानकारि प्राप्त भएको छ ।
प्रतिक्रिया