१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

ओली समूहको संसदीय दलको बैठक आज बस्ने



काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको संसदीय दलको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने बैठकमा आइतवार बस्ने बताइएको छ ।

औपचारिक विभाजन नभए पनि नेकपाको दुबै समूहले छुट्टाटुट्टै संसदीय दलको बैठक गरेका छन् ।

नेकपाका प्रतिनिधिसभामा १७२ र राष्ट्रियसभामा ४९ सस्दय छन्। प्रतिनिधिसभामा सभामुख र एक जना मृत्यु भएका सांसद गरी जम्मा १७४ सदस्य र राष्ट्रियसभामा अध्यक्षसहित जम्मा ५० जना सदस्य रहेका छन् ।

प्रकाशित : २२ फाल्गुन २०७७, शनिबार ००:००