२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

समाचार

प्रधानमन्त्री : सक्नुन्छ भने हटाएर देखाउनुस्



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को चुनावमा दुइतिहाई ल्याएर देखाउने बताएका छन् ।

मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै उनले भने अर्को चुनावमा दुई तिहाइ मत ल्याएर सिंहदरबार छिर्छु ।

अहिले पनि आफूलाई हटाउन सजिलो नभएको प्रधानमन्त्री ओलीले बताएका छन् । आफूलाइ हटाएर देखाउन प्रधानमन्त्री ओलीको चुनौती छ ।

प्रधानमन्त्री ओलीले आफूले फागुन २३ गते संसद अधिवेशन बोलाएको भन्दै सर्वोच्च अदालतको फैसलाको अब परीक्षण हुने समेत बताएका छन् ।

प्रकाशित : १८ फाल्गुन २०७७, मंगलबार ००:००