काठमाडौं । सत्तारुढ नेकपाको ओली समूहकी नेतृ शान्ता चौधरीले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय पक्षपोषण गर्नु खेदजनक भएको बताएकी छन् ।
चौधरीले सामाजिक सञ्जालमार्फत यस्तो बताएकी हुन् ।
उनले लेखेकी छन्, सत्य आफ्नै मुख बाट उजागर हुन्छ भन्थे हो रहेछ ।
भारतीय सुगमताको लागि कांग्रेस, प्रचण्ड गुट र जसपा मिलेर गठबन्धन गरी सरकार बनाउनु पर्छ भन्ने अध्यक्ष कमरेड प्रचण्डको भनाइ सुनेर मर्माहत भैयो ।
प्रतिक्रिया