काठमाडौँ १२ फागुन । सर्वोच्च अदालतले संसद वघिटन बदर गरेसंगै नेपाल कम्युनष्टि पार्टी नेकपा प्रचण्ड माधव समूहले संसदीय दलको बैठक बोलाएको जानकारि प्राप्त भएको छ ।
आज अपराह्न ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दएिका छन् ।
बैठकमा संसदीय दलले आगामी संसद बैठकमा खेल्नुपर्ने भूमकिा र रणनिति तय गर्ने छ । प्रचण्ड माधव समूहले यसअघ केपी शर्मा ओलीलाई संसदीय नेताबाट हटाएर प्रचण्डलाई नेता चयन गरसिकेको छ । सो समूहले ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।
प्रतिक्रिया