काठमाडौँ १० फागुन । चर्चित गायक रामकृष्ण ढकालको स्वरमा तयार भएको ‘मान्छे किन जन्मन्छ ? बोलको गीत सार्वजनिक भएको छ।
चलचित्र निर्देशक मनोज पण्डितद्वारा रचना गरिएको गीत संगीतकार चक्रपाणि तिमल्सिनाले संगीतबद्ध गरेका हुन् ।
गोविन्द मधुर आचार्यले संगीत संयोजन गरेका छन् ।
अकष्टिक नेपाल, नक्सालमा रेकडिङ्ग भएको गीतका रेकर्डिस्ट राजा बाबु चौधरी हुन् भने ध्वनि सम्पादन तथा तथा मास्टरिङ वरिष्ठ साउण्ड इन्जिनियर प्रकाश मिश्रले गरेका छन् ।
प्रतिक्रिया