काठमाडौँ १० फागुन । भारतको चर्चित रियालिटी शो ‘बिग बोस’को १४ संस्करणमा रुबिना दिलेक बिजेता बनेकी छिन् । जितसंगै उनले ३४ लाख भारतीय रुपैयाँको पुरस्कार पनि हात पारेकी छिन् ।
बिग बोसको फस्ट रनरअप राहुल वैद्य बनेका छन् । रुबिना र राहुलबीच कडा टक्कर थियो ।
कलाकार राखी सावन्तले १४ लाख लिएर शोबाट विदा हुने निर्णय लिएकी थिइन् ।
प्रतिक्रिया