३ कार्तिक २०८१, शनिबार । October 20, 2024

Uncategorized

प्रधानमन्त्री : ‘हामि निरन्तर समृद्धिको बाटोमा छौँ र रहनेछौँ



काठमाडौँ ७ माघ । केपी शर्मा ओलीले सरकार आफ्नो बाटोमा निरन्तर लागिरहेकाले खुट्टा तान्नु आवश्यक नरहेको बताएका छन् ।

७१ औं प्रजातन्त्र दिवसको अवसरमा आज टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामि निरन्तर समृद्धिको बाटोमा छौँ र रहनेछौँ । जनताको अभिमतभन्दा विपरीत जाँदैन र जान दिँदैन ।’

देशलाई जनताले चाहेको बाटोमा जान ताजाँ जनादेश मात्र राम्रो विकल्प भएको ओलीको तर्क छ ।
जनताको विश्वासमा कमि आउन नदिन निरन्तर जन भावना अनुसार काम भइरहेको र सधै जन भावना अनुसार नै सरकारले काम गर्ने समेत प्रधानमन्त्री ओलीले बताएका छन् ।

प्रकाशित : ७ फाल्गुन २०७७, शुक्रबार ००:००