१९ माघ २०८१, शनिबार । February 2, 2025

समाचार

संसद विघटनको सुनुवाई शुक्रबारको इजलासमा निरन्तरता दिने


२९ पुस २०७७, बुधबार ००:००

0
Shares

काठमाडौं । संसद विघटन सम्बन्धिको सुनुवाई हेर्दाहेर्दैमा परेको छ ।

बुधबार संवैधानिक इजलासमा भएको बहसमा मुद्दा वृहत् पूर्ण इजलासमा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय हुन सकेन।

दुवै पक्षका वकिलले बहस गरे पनि इजलासले कुनै निर्णय नगरी यही बहसलाई शुक्रबारको इजलासमा निरन्तरता दिने निर्णय गरेको हो।

प्रकाशित : २९ पुस २०७७, बुधबार ००:००