काठमाडौं । बालुवाटारमा मन्त्रीपरिषद्को आकस्मिक बैठक डाकीएको छ ।
मन्त्रीहरुलाई बिहान सवा ११ बजेतिर मात्रै मोबाइल फोन सन्देश मार्फत मन्त्रिपरिषद बैठकबारे जानकारी गराइएको थियो ।
आकस्मिक रुपमा बोलाइएको मन्त्रिपरिषद बैठकको कार्यसूचीबारे जानकारी नभएको एक मन्त्रीले बताए ।
राष्ट्रिय सभाको बैठक आज (आइतबार) दिउँसो १ बजे बस्दै छ । राष्ट्रिय सभाको बैठक आजको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यूची रहेको छ ।
प्रतिक्रिया