काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह चार बजेका लागि बोलाइएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिएका छन् ।
बैठकमा बिभिन्न मन्त्रालयगत एजेण्डामाथि छलफल हुने उनले जानकारी दिएका छन् ।
प्रतिक्रिया