काठमाडौं । चीनले नेपालको आन्तरिक मामिलामा हस्टक्षेप नगर्ने स्पस्ट परेको छ ।
आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिप्रति आफू प्रतिवद्ध
चिनियाँ विदेश विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले रहेको बताएका हुन् ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लिजियानले भने, ‘चिनियाँ कम्युनिष्ट पार्टीले स्वायत्तता, पूर्ण समानता, पारस्परिक विश्वास र एक अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिप्रति दृढ छ, चीनले नेपालका सबै राजनीतिक दलहरुसँग नजिकको र मित्रवत सम्बन्ध मात्र बनाएको हो ।’
प्रतिक्रिया