२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

समाचार

मन्त्रीमण्डल विस्तारकाविरुद्ध सर्वोच्चमा रिट


१३ पुस २०७७, सोमबार ००:००

0
Shares

पुष, १२ काठमाडौं । संघिय संसध विगठन पछि भएको मन्त्रीमण्डल विस्तारकाविरुद्ध अदालतमा रिट परेको छ ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको हो ।

तत्काल मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै अधिवत्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले सोमबार रिट दर्ता गरेका हुन्।

‘प्रतिनिधिसभा विघटन पछि काम चलाउ सरकारका प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेपछि रिट दर्ता गरेका छौँ,’ अधिवक्ता लोकेन्द्र ओलीले भने, ‘प्रतिनिधिसभा नभएको अवस्थामा संविधान भन्दा बाहिर गएर गरिएको मन्त्रिपरिषद तत्काल बदरको माग गरेका छौँ। रिटको पेसी पुस १५ गतेलाई तोकिएको छ।’

प्रकाशित : १३ पुस २०७७, सोमबार ००:००