काठमाडौं, ११ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप पाँच सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ७०० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ८१९ पुगेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ४९ रहेको छ ।
प्रतिक्रिया