काठमाडौं, ३ भदौ । स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाडौं र बर्दियामा १÷१ जना पुरूषको मृत्यु भएको छ। त्यस्तै मोरङ, चितवन, भक्तपुर र सुनसरीमा १÷१जना महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ।
प्रतिक्रिया