२९ फाल्गुन २०८१, बिहिबार । March 13, 2025

मुख्य खबर

६८१ जना कोरोना संक्रमित थपिए, १२० जना डिस्चार्ज



काठमाडौं, ३ भदौ । पछिल्लो २४ घण्टाको विवरण अनुसार थप ६८१ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५२२ पीसीआर परीक्षणमध्ये सो संख्यामा संक्रमित थपिएका हुन्।

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ।

पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन्।

प्रकाशित : ३ भाद्र २०७७, बुधबार ००:००