२४ माघ २०८१, बिहिबार । February 6, 2025

मुख्य खबर

उपत्यकामा २०५ जना कोरोना संक्रमित थपिए



काठमाडौं, २ भदौ । पछिल्लो विवरण अनुसार उपत्यकामा मात्र २०५ जनामा कोरोना संक्रमण देखिएको छ ।

काठमाडौं जिल्लाका १३८, ललितपुरका ५० र भक्तपुरका १७ जना गरी कूल २०५ जनाका संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा‍.डा. जागेश्वर गौतमले जानकारी दिए।

प्रकाशित : २ भाद्र २०७७, मंगलबार ००:००