२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

समाचार

१ हजार १६ जना कोरोना संक्रमित थपिदा ८५ जना डिस्चार्ज



काठमाडौं, २ भदौ । पछिल्लो विवरण अनुसार नेपालमा कोरोना १ हजार १६ जना कोरोना संक्रमति थपिएका छन् । यो संख्या अहिले सम्मकै धेरै संख्या हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ९२६ पीसीआर परीक्षणमध्ये सो संख्यामा संक्रमित थपिएका हुन्।

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ।

पछिल्लो २४ घण्टामा ८५ जना डिस्चार्ज भएका छन्।

प्रकाशित : २ भाद्र २०७७, मंगलबार ००:००