२४ माघ २०८१, बिहिबार । February 6, 2025

मुख्य खबर

एसईईको रिजल्ट सार्वजनिक



काठमाडौं, १ भदौ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिका भएको छ ।

बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए ।

गत ६ चैतका लागि निर्धारित एसईई कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको थियो ।

परिक्षा नभएपछि विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक भएको हो ।

प्रकाशित : १ भाद्र २०७७, सोमबार ००:००