काठमाडौं, ३० साउन । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ । पछिल्लो २४ घण्टाको विवरण अनुसार ४ जनाको मृत्यु भएसँगै मृतकको संख्या ९९ पुगेको स्वास्थ्य मन्त्रालउले जनाएको छ ।
मृत्यु हुनेमा मोरङ र सिरहाका १÷१ जना पुरुष र बाराका २ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया