काठमाडौं, ३० साउन । सत्तारुढ नेपाल कम्युविष्ट पार्टी (नेकपा) पछिल्लो समय विवादमा छ । उक्त विवाद समाधानका लागि अध्यक्षद्वा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कार्यदल गठन गरेका छन् ।
आज दुई अध्यक्षबीच कार्यदल बनाउने सहमति भएसँगै ६ सदस्यीय कार्यदल बनाईएको स्रोतले जनाएको छ ।
छिट्टै विवाद सुल्झाउने गरी महासचिव विष्णु पौडेलसहित जर्नादन शर्मा, शंकर पोखरेल, भीम रावल, पम्फा भुषाल र सुरेन्द्र पाण्डेको कार्यदल बनाइएको बुझिएको छ ।
प्रतिक्रिया